सुशासन प्रेस
आर्थिक अनुशासन कायम गराउन संघदेखि स्थानीय तहसम्मलाई महालेखाको १५ बुँदे निर्देशन
२०८० पुष २९ गते १३:५६
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गराउन संघदेखि स्थानीय तहसम्मलाई १५ बुँदे निर्देशन दिएको छ । संवैधानिक निकाय, सङ्घीय मन्त्रालय, सबै प्रदेश मन्त्रालय, आयोग, सचिवालयका लेखा उत्तरदायी अधिकृतदेखि सवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई महालेखा परीक्षकले १५ बुँदे निर्देशन दिएको हो । आर्थिक वर्ष २०७८। ७९ सम्मको...
ट्रेन्डिङ