सुशासन प्रेस
बीपीका तत्कालीन उपकुलपति दासको मुद्दा फैसला गर्ने बेला झिकाइयो उजुरी तामेली निर्णय
२०८० पुष १३ गते १२:१२
काठमाडौं। विशेष अदालतले बिहीबार बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्र दासमाथिकाे अंकुत सम्पत्ति आर्जन सम्बन्धि मुद्दामा फैसला गर्ने अनुमान गरिएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापासहितको इजलासमा दिँउसै बहस सकिएपनि साँझ साढे ६ बजेसम्म न्यायाधिश ‘फैसला’ लेखिरहेका थिए। यो मुद्दामा बुधबारदेखि...
ट्रेन्डिङ