सुशासन प्रेस
चारजना उपसचिव बढुवाका लागि सिफारिस
२०८० मंसिर २९ गते १८:१०
काठमाडौं । चार उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फका चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत स्यानिटरी उपसमूहतर्फ कार्यक्षमताको आधारमा उपसचिव जगरनाथ...
ट्रेन्डिङ