सुशासन प्रेस
उमेर हद नलगाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्न अस्थायी करार ज्यालादारी कर्मचारीको माग
२०८० असोज १७ गते १३:१०
काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्नुपर्ने माग गरेको छ । संघले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई ध्यानाकर्षण गराउँदै स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गर्न माग गरेको हो । ‘२०५६÷०५७ सालदेखि...
ट्रेन्डिङ