सुशासन प्रेस – Page 3 – Nepal Press
सुशासन प्रेस

जीबी राईको ‘कोर टीम’ मा रहेका वकिल राष्ट्रपतिका कानूनी सल्लाहकार

राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार जीबी राईका पनि कानूनी सल्लाहकार भएको खुलेको छ । उनले गोर्खा मिडियामा मासिक तलब नै खाएर राईलाई कानूनी सल्लाह दिने गरेका थिए ।