सुशासन प्रेस
४० लाखभन्दा बढी कमाएर कर नतिरेका करदाताको कर असुल्न आन्तरिक राजस्व विभागको निर्देशन
२०८० जेठ ३२ गते १४:४२
काठमाडौं । आन्तरिक राजस्व विभागले ४० लाख वा सो भन्दा बढी आम्दानी गरेका तर कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय सबैलाई ती करदाता पहिचान गरी कर उठाउन भनेको छ । विभागको...
ट्रेन्डिङ