सुशासन प्रेस
सोलुदूधकुण्डका मेयरको आरोप- अमेरिका जान डकुमेन्ट माग्दा सचिवले उपहारका लागि बार्गेनिङ गरे
२०८० जेठ २ गते १४:०३
उनले दुई उच्च अधिकृतहरूको नाम लिएर उनीहरूले आफूसँग बार्गेनिङ गरेको आरोप लगाए । मेयर शेर्पाका अनुसार उनी अमेरिकामा आउँदो मे २१ मा आयोजना हुने ‘नेपाल डे परेड’ मा विशिष्ट अतिथिका रूपमा निम्त्याइएका थिए ।
ट्रेन्डिङ