सुशासन प्रेस – Page 34 – Nepal Press
सुशासन प्रेस

बालुवाटार सरकारी निवासमा १० महिना गुम्सिएर बाहिर निस्कँदैछन् चोलेन्द्र

राणाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मात्र महाअभियोग ल्याइएको दाबी गरेपनि राजनीतिक नेतृत्वले त्यसलाई गलत प्रमाणित गर्न सकेन । महाअभियोग सिफारिस समितिसँगको बयानमा राणाले आफूसँग राजनीतिक नेतृत्व, बारलगायत विभिन्न पक्षले कसरी बार्गेनिङ गर्थे भनेर खुलेआम बोलेका थिए ।

1 32 33 34 35 36 40