सुशासन प्रेस – Page 36 – Nepal Press
सुशासन प्रेस

मतपेटिका टेण्डरसम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । मतपेटिका सप्लाई तथा वितरणको ठेक्का सम्बन्धी कार्य तत्काल अघि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको भन्दै आयोगविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो । उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मतपेटिकाको बोलपत्र सम्बन्धी...

1 34 35 36 37 38 40