सुशासन प्रेस – Page 37 – Nepal Press
सुशासन प्रेस

कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब

आफ्नो वैधानिक कार्यअवधि एक महिना मात्र बाँकी रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक दायरा खुम्च्याउने गरी व्यक्तिगत प्रतिशोधमा उत्रिएपछि सर्वोच्च अदालतमा उनी एक्लो बन्दै गएका छन् ।