सुशासन प्रेस – Page 38 – Nepal Press
सुशासन प्रेस

बाराका सहायक सीडीओमाथि भ्रष्टाचार मुद्दा, सवा दुइ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँविरुद्ध अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्त पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको...