सुशासन प्रेस
संसदीय छानबिन समितिमा कुमार रम्तेल- मेरो घर लिलाम भयो, श्रीमतीको अवस्था अज्ञात छ
२०८१ असोज ९ गते ११:३५
सहकारी ठगीमा आरोपित भएर कारागारमा रहेका व्यवसायी कुमार रम्तेलले आफूलाई जीवी राईले धोका दिएको गुनासो गरेका छन् । अहिले पनि बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रयासरत रहेको उनको दाबी छ ।
ट्रेन्डिङ