सुशासन प्रेस
लुम्बिनीमा अनुदानका १९ विद्युतीय गाडी ३ वर्षदेखि अलपत्र, दशैंअघि संचालनको तयारी
२०७९ भदौ १२ गते २१:३७
रुपन्देही । तीन वर्षदेखि दाताले दिएर लुम्बिनीमा अलपत्र १९ विद्युतीय सवारी साधन दशैं अगाडि संचालन गर्नेगरी लुम्बिनी विकास कोषले तयारी गरेको छ । कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदलले तोकिएको समयमै प्रतिवेदन र कार्यविधि तयार पारेर बुझाएको संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।...
ट्रेन्डिङ