सुशासन प्रेस
सूचना नदिने त्रिविका परीक्षा नियन्त्रक जाेशीमाथि कारबाही
२०७९ साउन १० गते १५:११
काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुखमाथि सूचना नदिएकोमा कारबाही गरेको छ । त्रिविअन्तर्गतकाे पनिका बल्खु कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको आयोगको सूचना आयुक्त कमला ओली थापाले जनाएकी...
ट्रेन्डिङ