सुशासन प्रेस
भन्सार जाँचपास परीक्षण कार्यालयका नासुको करिब २ करोड अंकुत सम्पत्ति
२०७९ वैशाख १२ गते १८:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परीक्षण कार्यालयमा नायब सुब्बा (नासु )पदमा कार्यरत एक कर्मचारीले करिब २ करोड रुपैयाँ अकुत सम्पत्ती आर्जन गरेको भन्दै विषेश अदालतमा सोमबार मुद्धा दायर गरेको छ। नासु देवीबहादुर थापाले एक करोड ८७ लाख ४७ हजार एक सय ४९ रुपैयाँ अंकुत सम्पत्ती आर्जन...
ट्रेन्डिङ