सुशासन प्रेस
शिक्षा विधेयकमा डेढ सयबढी संशोधन प्रस्ताव- करारमा नियुक्ति गर्नुपर्नेदेखि ट्रेड युनियन खारेजसम्मको माग
२०८१ साउन ३ गते १७:५१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा समितिकै तत्कालीन सदस्य विद्या भट्टराईले पदभार ग्रहण गरेको दोस्रो दिनमा नै विधेयक माथि छलफल सुरु भएको छ । करिब एक वर्ष अघि २०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयकमाथि १५७ जना सांसदले संशोधन दर्ता गरेका छन् । तीमध्ये ३४ जनाले धारणा राखिसकेका छन्...
ट्रेन्डिङ