टि २० विश्वकप 2024 – Page 2 – Nepal Press
टि २० विश्वकप 2024

अर्काे विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस्

सरकारले सोच्न ढिलो गर्न हुँदैन । खेल हुँदा बधाई दिएर, सामाजिक सञ्जालमा पोस्ट्याएर र जितेपछि केही हजार-लाख रुपैयाँ दिएर नेपाली क्रिकेटको विकास हुँदैन । अहिले भएको संरचनाले मात्रै नेपाली क्रिकेटले उचाइ चुम्दैन ।