टि २० विश्वकप 2024 – Page 3 – Nepal Press
टि २० विश्वकप 2024

गौरवपूर्ण प्रदर्शन, नमिठो पराजय

खेलमा हारजित स्वभाविक हो, तर कुनै कुनै हार पचाउन असाध्यै कठिन हुन्छ र त्यसले लामो समय पिडा दिइरहन्छ । आज नेपालले साउथ अफ्रिकाविरुद्ध व्यहोरेको १ रनको पराजय पनि सम्भवतः त्यही कोटीमा पर्छ ।