प्रविधि
फेसबुकमा एक्कासि समस्या
२०८१ फागुन १५ गते ८:५२
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एक्कासि समस्या देखिएको छ । फेसबुकमा डेस्कटप प्रयोगकर्ताहरूले समस्याको सामना गरेका हुन् । कम्प्युटरमा लगइन गर्दा त्रुटि भएको सन्देश प्राप्त भइरहेको थियो । मोबाइलमा भने समस्या थिएन । कम्प्युटरमा लगइन गर्दा ‘माफ गर्नुहोस्, केहि गलत भयो । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका...
ट्रेन्डिङ