प्रविधि
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने
२०८१ पुष २० गते १७:५०
सिङ्गापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाइ निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ । ऊर्जा बजार प्राधिकरण (ईएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, ‘ऊर्जाको बढ्दो...
ट्रेन्डिङ