प्रविधि
फेसबुककाे नाम फेर्ने जुकरबर्गकाे तयारी
२०७८ कार्तिक ३ गते १६:२२
काठमाडौं । फेसबुकले आगामी साता ब्रान्डको नामलाई परिवर्तन गर्ने तयारी गरेको छ । द भर्ज म्यागजिनका अनुसार मेटाभर्स परियोजनालाई लक्षित गरी कम्पनीले नाम बदल्न लागेको हो । सीईओ मार्क जुकरबर्गले आगामी २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएको समेत द...
ट्रेन्डिङ