प्रविधि
किसान आन्दोलन सम्बन्धित अकाउन्ट ब्लक गरेसँगै ट्वीटर विवादमा
२०७७ माघ १९ गते १७:५२
काठमाडौं । भारतमा किसान एकता मोर्चा र त्यससँग सम्बन्धित अकाउन्टहरूलाई भारतमा ब्लक गरेसँगै माइक्रो ब्लगिङ वेबसाइट ट्वीटर फेरि विवादमा परेको छ । भारतीय सरकारले ती अकाउन्ट बन्द गर्नका लागि कानुनी नोटिस पठाएको थियो । त्यसकै आधारमा उक्त अकाउन्टहरू बन्द भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । ट्वीटरले किसान एकता...
ट्रेन्डिङ