प्रविधि – Page 2 – Nepal Press
प्रविधि

इन्टरनेट सेवा प्रदायकले कमाइको ८ प्रतिशत दस्तुर बुझाउनुपर्ने, यस्तो छ दूरसञ्चारसम्बन्धी विधेयक

यो व्यवस्थाले ३ लाखको लाइसेन्स लिएर अर्बौंको व्यापार गर्ने इन्टरनेट सेवा प्रदायकले अब आम्दानीको ८ प्रतिशत रोयल्टी बुझाउनुपर्ने छ ।