प्रविधि
जुकरबर्ग र एलन मस्क आम्ने-साम्ने : बौद्धिक सम्पत्ति चोरीको आरोपमा थ्रेड्सलाई मुद्दा हाल्ने ट्वीटरको धम्की
२०८० असार २२ गते १६:५९
काठमाडौं । ट्वीटरका बौद्धिक सम्पत्ति चोरी भएको आरोप लाउँदै ट्वीटरले थ्रेड्सलाई मुद्दा हाल्ने धम्की दिएको छ । फेसबुक तथा इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गले सञ्चालन गरेको ट्वीटरको प्रतिस्पर्धी थ्रेड्स यही बुधबार मात्रै सार्वजनिक गरेका थिए । सोही सार्वजनिक भएको केहि दिनमै करोड बढी प्रयोगकर्ताहरु आएका थिए । यहीबीचमा थ्रेड्सलाई मुद्दा...
ट्रेन्डिङ