प्रविधि
१८ वर्षमुनिका प्रयोगकर्ता लक्षित टिक-टकले ल्याउँदै गरेको नयाँ नियममा के छ ?
२०७९ फागुन १८ गते १२:२९
काठमाडौं । चर्चित भिडिओ शेयरिङ एप टिक- टकले १८ वर्ष भन्दा मुनिका आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ नियम ल्याउने तयारी गरेको छ । टिक-टकको सुरक्षानीति तथा प्रयोगकर्ताको रुचि अनुसार एकै किसिमका कन्टेन्ट ‘पूस’ गर्न सक्ने किसिमको ‘अल्गोरिदम’लाई लिएर विश्वका विभिन्न मुलुकहरू बहस सुरु हुन थालेको वर्तमान अवस्थामा टिक-टकले नयाँ नियम...
ट्रेन्डिङ