भिडियो
कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने (भिडिओ)
२०८० कार्तिक २० गते १३:२१
सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको रोमा बस्ने निर्णय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
ट्रेन्डिङ