भिडियो
विगत सम्झिँदै देउवाले भने- गृहमन्त्री त आउने जाने हुन् भनेपछि लौ त भनेर प्रहरी हाकिमलाई हटाइदिएँ (भिडिओ)
२०८० भदौ १९ गते १३:१६
काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सगर्व सुनाए । देउवाले भने– व्युरोक्रेसीले सरकारको कुरा त...
ट्रेन्डिङ