भिडियो
सर्वोच्चमा स्वचालित पेशी प्रणालीको थालनी (भिडिओ)
२०८० भदौ ११ गते १३:२०
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै उनले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने उनको भनाइ थियो । उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू...
ट्रेन्डिङ