भिडियो
गौर हत्याकाण्डबारे जसपा- हाम्रो पार्टीका नेतालाई फसाउन खोजियो, सरकारमा रहने वा नरहने सरकारकै व्यवहारबाट थाहा हुन्छ (भिडिओ)
२०८० साउन २६ गते १४:५१
काठमाडौं । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानविन गर्ने भन्दै सहमति गरेर आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए । उनले भने, ‘हामी सरकार, गठबन्धन र समाजवादी मोर्चामा छौं...
ट्रेन्डिङ