भिडियो
एमालेलाई गृहमन्त्रीको जवाफ- संसद विघटन वा अवरोध गर्ने थलो होइन (भिडिओ)
२०८० साउन २३ गते १८:०४
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै संसद विघटन वा अवरोध गर्ने थलो नभएको जवाफ दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सुन प्रकरणमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘संसद विघटन वा अवरोधको लागि होइन । वादविवाद, संवाद र जनताको आजावलाई...
ट्रेन्डिङ