भिडियो
सुन प्रकरणमा जोडिएका नेताहरुको सफाइ माओवादीले दिन सक्दैन : लेखनाथ दाहाल (भिडिओ)
२०८० साउन १९ गते १८:१९
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले लाभको पदमा बस्नेहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा आफूले सार्वजनिक लाभको पदमा बस्ने मन्त्री, राजदूतलगायतको गम्भिर समीक्षा गर्नुपर्ने बताए । भ्रष्टाचारको जरा पुगेको ठाउँसम्म सरकार पुग्नुपर्ने बताए । पार्टीको नेताको नाम जोडिएपछि आफूले स्पष्टीकरण...
ट्रेन्डिङ