भिडियो
ललिता निवास प्रकरणमा माधव नेपाल दोषी देखिए कारबाही गरे हुन्छ : प्रेम आले (भिडिओ)
२०८० असार २२ गते १८:०५
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । ललिता निवास प्रकरणमा अध्यक्षको नाम जोडिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,...
ट्रेन्डिङ