भिडियो
शेयर लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस- आयकरको दायरामा आउनुपर्दैन, नआत्तिनुस् (भिडिओ)
२०८० जेठ १७ गते १२:२८
काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम लगानीकर्तालाई आयकरमा आउन नभनिएको स्पष्ट पारेका छन् । बुधबार आर्थिक पत्रकार समाजले (सेजन) आयोजना गरेको पोस्टबजेट छलफलमा अर्थमन्त्री महतले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् । मन्त्री महतले भने, ‘जसले कारोबारका क्रममा घाटा खाएका छन् त्यसमा पनि कर लगाउने भन्ने कुरै छैन ।...
ट्रेन्डिङ