भिडियो
‘सर्जरी’ नै खोजेको अर्थतन्त्रलाई झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले (भिडिओ)
२०८० वैशाख २५ गते १५:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् प्रतिनिधि सभा सांसद स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रले अहिले सर्जरी खोजेको र झारफुक गरे ठीक हुन्छ कि भनेर लाग्न नहुने बताएका छन् । ‘अर्थमन्त्रीज्यू भन्नु हुन्छ आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, सामाजिक न्याय दिन्छु, संघीयताको सबलीकरण गर्छु र निजी क्षेत्रको मनोबल वृद्धि गर्छु...
ट्रेन्डिङ