भिडियो
मंसिर ४ को आमनिर्वाचनमा गण्डकीका तत्कालीन मन्त्री हराउन अर्का मन्त्री लागेको अडियो सार्वजनिक
२०८० वैशाख २२ गते १८:४४
काठमाडौं । गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का गत मंसिर ४ को प्रदेशसभा निर्वाचनमा कास्की २ ‘ख’ बाट उम्मेदवार बन्न चाहन्थे । सोही क्षेत्रबाट अघिल्लोपटक निर्वाचित अर्का मन्त्री विन्दुकुमार थापा पनि आकांक्षी थिए । एउटै पार्टी नेपाली कांग्रेसबाट दुई हेभीवेटको आन्तरिक प्रतिस्पर्धा यति चर्कियो...
ट्रेन्डिङ