भिडियो
विश्वप्रकाशलाई ओलीको प्रश्न – जुत्ता कारखाना बन्द हुँदा ठिक भन्नु कतिसम्म दयनिय चिन्तन हो ? (भिडिओ)
२०८० वैशाख १८ गते १४:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई छालाजुत्ता कारखाना बन्द हुँदा ठिक भन्नु कतिसम्म दयनिय चिन्तन भएको भन्दै प्रश्न गरेका छन्। जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नीजिकरणको नाममा देशको ठुला उद्योग बेचेको आरोप लगाए। उनले भने, ‘हिजो जतिपनि ठुला उद्योग छन् ती बन्द हुँदै गएका...
ट्रेन्डिङ