भिडियो
कानून मन्त्रीलाई प्रश्न- गठबन्धनले चोलेन्द्रविरुद्ध तत्कालीन संसदमा ल्याएको महाअभियोग के गर्नुहुन्छ ? (भिडिओ)
२०८० वैशाख ६ गते १५:५६
कानून मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग अब के हुने भन्ने सभामुखले निधो गर्नु पर्ने बताएका छन् ।
ट्रेन्डिङ