भिडियो
एमाले सचेतक बर्तौला भन्छन्- टीआरसी विधेयक सत्ता पक्षको एकाङ्की होइन (भिडिओ)
२०७९ चैत २७ गते १४:११
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताएका छन् । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने प्रष्ट्याए । विषयगत समितिमा विधेयक...
ट्रेन्डिङ