भिडियो
जिम्बु थकालीमा ३५ रूपैयाँको मिनरल वाटरलाई १ सय- वाणिज्य विभागले तिरायो ३ लाख जरिवाना (भिडिओ)
२०८१ असोज ७ गते १८:०३
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ । अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारवाही गरिएको हो । उपभोक्तालाई ३५ रूपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रूपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको...
ट्रेन्डिङ