भिडियो
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित १६ जनाको नाम अनुमोदन, भट्टराईबारे थप छलफल गरिने (भिडिओ)
२०८१ असोज ३ गते १५:२४
शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको हो ।
ट्रेन्डिङ