भिडियो – Page 173 – Nepal Press
भिडियो

प्रचण्ड भन्छन्–सुन्धारामा नेता कार्यकर्ताको भीडले हिँड्नै गाह्रो छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारीका लागि देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रीत भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘भोलि समानुपातिकको बन्द सूची बुझाउनु छ निर्वाचन आयोगमा ।...