भिडियो – Page 175 – Nepal Press
भिडियो

कर्मचारीलाई प्रधानमन्त्रीले भने- निजामती ऐन आउँछ, अहिलेलाई चुनावको काममा लाग्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसको तयारीका लािग सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका...