भिडियो – Page 179 – Nepal Press
भिडियो

गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न (भिडिओ)

काठमाडौं । संघीय प्रणालीमाथि लगातार प्रश्न उठाइरहेका पूर्वसञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले संसदमै आफ्नो एजेन्डा प्रवेश गराएका छन् । जनताले प्रदेश सरकारहरू फेला नै नपारेको र यसको प्रभावकारिता शून्य बनेको उनले टिप्पणी गरे । संघीयताको विरोधमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका बाँस्कोटाले पहिलोपटक संसदमा पनि यस विषयमा बोलेका...