भिडियो – Page 180 – Nepal Press
भिडियो

बूढानीलकण्ठमा ३ हजार फर्जी मतदाता रहेको कांग्रेसको दाबी (भिडिओ)

काठमाडौं, १६ साउन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइँसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ । २०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढि फर्जि मतदाताहरुले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन...