भिडियो – Page 182 – Nepal Press
भिडियो

३ घण्टा बयान दिएर निस्किएका जनार्दनले भने- सोधेका सबै प्रश्नको जवाफ दिएँ (भिडिओ)

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज शर्मासँग बयान लिएको छ । बयान झण्डै ३ घण्टासम्म चलेको थियो ।