भिडियो – Page 184 – Nepal Press
भिडियो

नेपालमा धर्म निरपेक्ष लोकतान्त्रिक मूल्य-मान्यता अनुकूल छैन : थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म सस्कृतिको रक्षा गर्ने भनी संविधानमै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको...