भिडियो – Page 185 – Nepal Press
भिडियो

माओवादी बैठक : यी ९ एजेण्डामा छलफल हुने (सूचीसहित)

काठमाडौं । राष्ट्रियसभा गृहमा भर्खरै सुरू केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ । केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार...