भिडियो – Page 186 – Nepal Press
भिडियो

पदभार ग्रहण गर्दै मन्त्री चौधरीले भने- पाँच महिनामा नतिजा देखिने गरी काम गर्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।...