भिडियो – Page 188 – Nepal Press
भिडियो

अमेरिकी सेना नेपालको अनुमतिबेगर कहिल्यै आउँदैन : कानुनमन्त्री बन्दी (भिडिओ)

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले अमेरिकी सेना नेपालको अनुमतिबेगर नेपाल कहिल्यै आउन नसक्ने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा एमसीसी, व्याख्यात्मक घोषणाको स्वीकार्यता लगायतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘अमेरिकी सेना नेपालको इजाजतबेगर कहिल्यै आउन सक्दैन ।...