भिडियो
झण्डै यथास्थितिमा एमसीसी पास भएको थियो, व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल (भिडिओ)
२०७९ साउन ८ गते १५:०८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस मिलेर झण्डै एमसीसी एथास्थितिमा पारित गरेको टिप्पणी गरेका छन् । आफूहरुले व्याख्यात्मक टिप्पणीको अस्त्र अघि सारेर देशको खड्को टारेको उनको दाबी छ । आज आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थितिका विषयक अन्तरक्रियामा बोल्दै नेपालले कम्युनिष्ट पार्टीकै नेता...
ट्रेन्डिङ